देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला १० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् । लमही नगरपालिका–३…कोर खबर२०८३ कात्तिक १० १२:०६