सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति दीपकराज गिरीको आपत्ति
काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा उनीप्रति भइरहेका टिप्पणीहरूप्रति आपत्ति जनाएका छन् । आफ्नो पुरानो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सम्पादन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रदर्शनरत फिल्म ‘छ…


