जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जीएसएको अवधि सकिएको र नवीकरण नभएका कारण अब साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ ।कोर खबर२०८३ कात्तिक १६ १४:२०