सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु
११ कात्तिक, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८…


