श्रीलंकाका विकेटकिपर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
११ कात्तिक, काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। पोखराले बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो खेल खेल्नुअघि ३१ वर्षीय समराविक्रमलाई टोलीमा भित्र्याएको…


