संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए। कोर खबर२०८३ कात्तिक १६ १४:४९