कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड
११ कात्तिक, काठमाडौं । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो ।…


