भारी वर्षाको सम्भावना, ३ दिन सतर्क रहन सङ्खुवासभा प्रशासनको आग्रह
१२ कात्तिक, सङ्खुवासभा । भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तीन दिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बुधबार जारी गरेको…


