रोजगारीको बहानामा किशोरीमाथि शोषण
विराटनगर। विराटनगर-१३, मलाया रोड। सीमावर्ती क्षेत्रनजिकै रहेको यो बस्तीमा केही दिनयता एउटा घर र त्यससँग जोडिएको होटलमा अस्वाभाविक चहलपहल बढेको थियो। बाहिरबाट हेर्दा सामान्य देखिने होटलको पछाडि टिनले छाएको पुरानो घर थियो। स्थानीय रामनारायण…


