धैर्य टुट्दा छुट्यो विराटनगरको जित ११ कात्तिक, काठमाडौं । १७ ओभरमा १३७ रन । हातमा ५ विकेट । जितका लागि १८ बलमा मात्र २१ रन आवश्यक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्स चितवन राइनोजविरुद्ध…कोर खबर२०८३ कात्तिक ११ ०६:०३