हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए ।कोर खबर२०८३ कात्तिक ११ १४:५२