टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ १४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले…कोर खबर२०८३ कात्तिक १४ ०८:३३