जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै
चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण गरिने बताएकी छन्। जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय…


