शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’ रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् ।कोर खबर२०८३ कात्तिक १५ १३:३८