दसैं बिदाका कारण हेटौंडामा रगत अभाव
हेटौंडा।दसैं बिदाका कारण हेटौंडामा रगतको अभाव भएको छ। दसैं बिदाका कारण यस बीचमा विभिन्न संघसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए।…


