‘सिक्किम आइडल’ अब अन्तर्राष्ट्रियस्तरमा
काठमाडौं।भारतको सिक्किममा हुँदै आएको सांगीतिक रियालिटी सो ‘सिक्किम आइडल’ सन् २०२६ देखि अन्तर्राष्ट्रिय स्वरूपमा आयोजना हुने भएको छ। प्रतियोगिताको तेस्रो संस्करणदेखि नेपालसहित विश्वभर छरिएर रहेका नेपालीभाषी गायक–गायिकाले सहभागिता जनाउन पाउने भएका छन्। यसअघि सिक्किम…


