विपद्का क्रममा खोज तथा उद्धारका लागि कस्ता प्रविधि प्रयोग गरियो ?
काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढी आएको ११ दिन भइसकेको थियो । बेत्रावतीमा पुरिएका घरहरूमा खोज्दै जाँदा भित्रबाट मान्छे बोलेजस्तो आवाज आयो । विदुर नगरपालिका वडा नम्बर–१० स्थित बेत्रावतीमा आफ्नै घरमा पुरिएकी थिइन् चण्डिका श्रेष्ठ…


