तारको जञ्जालबाट मुक्त बन्दै पोखरा
पोखरा।पोलैपिच्छे गुजुल्टिएका र कतै लत्रिएका तार। सडक किनारमा अव्यवस्थित र जीर्ण पोल। एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच। केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र आसपासका बस्तीमा यस्तै दृश्य देखिन्थे। तर अहिले पोखराका केही…


