डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप, एपस्टिन प्रतिवेदनमा के छ ?
अमेरिकी मध्यावधि निर्वाचन आउन ठीक एक साता बाँकी रहँदा अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक सांसदहरूले जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे छानबिन गरी एक प्रतिवेदन सार्वजनिक गरेका छन्।


