कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप व्यवसाय सञ्चालन क्रममा विभिन्न कारण कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीले यो अवसरबाट लाभ लिन सक्नेछन् ।कोर खबर२०८३ कात्तिक १३ १३:५६