चट्टानी जमिनमा महको मिठास धनकुटा। कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्। जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीं अहिले मौरीका घार…कोर खबर२०८३ कात्तिक १३ १६:२४