युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन
१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्। युद्ध सुरु भएयता घाइते…


