मझिया स्मृति कप महिला फुटबल : फेदाप सेमिफाइनलमा प्रवेश
१० कात्तिक, काठमाडौं । प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा फेदापले डीवाईसी…


