भूपिन र जुनु रानाको किताबलाई विमल गुरुङ कृति पुरस्कार
कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरेको छ ।


