गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ
१० कात्तिक, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं…


