बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते
१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम…


