बाघको आक्रमणबाट महतोको मृत्यु
चितवन।बाघको आक्रमणबाट चितवनमा ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना…


