हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
हेटौंडा। नागस्वतीस्थित वनदेवी मन्दिर हेटौंडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो। उक्त मन्दिर हेटौंडा उपमहानगरपालिका–७ मा रहेको छ। हेटौंडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी…


