प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक
११ कात्तिक, काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक अहिले बसिरहेको छ भने अर्को बैठक केहीबेरमा सुरु हुने छ…


