प्रहरी स्टाफ कलेजबारे समिति प्रतिवेदन– एकपटक ०७० का ब्याचीको मात्रै परीक्षा लिन सुझाव
अरु ब्याच तथा २०७२ का टोलीसँगै परीक्षा दिँदा परीक्षार्थीको संख्या धेरै हुने र २०७० को टोलीको उत्तीर्ण संख्या समेत थोरै हुनसक्ने भएकाले उनीहरूको वृत्ति विकासमा असर पर्ने भन्दै आउँदो १ पुसमा हुने परीक्षामा २०७०…


