प्रवासी मताधिकारको कानुनी गाँठो
विदेशमा रहेका नेपालीलाई उतैबाट मत हाल्ने व्यवस्था मिलाउन नसकेको निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको सात महिनापछि फेरि नयाँ कानुनी प्रस्ताव अघि सारेको छ। हुलाकमार्फत मतदान गराउने, विद्युतीय मतदान मेसिन प्रयोग गर्ने र इन्टरनेटबाट…


