पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा…


