ओलीको निर्देशन– देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू
ओलीले भनेका छन्– अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न…


