प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै १२ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ । गत…कोर खबर२०८३ कात्तिक १२ ०५:३०