‘काकु’ को निर्देशन रहेको फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु
काठमाडौं । ब्लकबस्टर फिल्म ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा निर्माण भएको फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु भएको छ । बिहीबारदेखि फिल्मको पोस्ट प्रोडक्सनअन्तर्गत डबिङको काम सुरु गरिएको निर्माणपक्षले जानकारी दिएको…


