‘रामायण’ मा सीता बनेकी पल्लवी : मेकअप नरुचाउने, डन्डिफोरको धेरै चर्चा
नितेश तिवारीको बहुचर्चित तथा ठूलो बजेटको फिल्म रामायण तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । यस सिनेमामा रणबीर कपूर राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा छन्। सिनेमाको यो कास्टिङलाई लिएर अहिले सामाजिक…


