टोपबहादुर रायमाझी २६ गते छुट्दै
काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी यही कात्तिक २६ गते रिहा हुने भएका छन्। ६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउने…


