राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने भएकाले प्रविधिका कारण आउने जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती केन्द्रीय बैंंकमा आएको बताए ।कोर खबर२०८३ कात्तिक १६ १९:४०