कोप-३१ अघि नागरिक समाजको खबरदारी : जलवायु न्यायका लागि विश्व समुदायसँग ठोस प्रतिवद्धताको माग
११ कात्तिक, काठमाडौं । नेपाली नागरिक समाजले जलवायु परिवर्तनका कारण जोखिममा परेको हिमाल र हिमाली समुदायको अस्तित्व रक्षाका लागि ठोस कदम चाल्न विश्व समुदायसँग माग गरेको छ । आगामी नोभेम्बर ९ देखि २० सम्म…


