थानकोटबाट ६८ किलो चाँदीसहित भारतीय नागरिक समातिए
११ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार रक्सौलका १९ वर्षीय अमन सर्राफ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान…


