‘गौंथली’ को अन्तर्राष्ट्रिय उडान
काठमाडौं । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो ।…


