गाभीबाट सन् २०३० सम्म नेपाललाई साढे ८ अर्बभन्दा बढीको खोप सहयोग उपलब्ध हुने
१० कात्तिक, काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री…


