लोकसेवामा भत्ता विवाददेखि राजीनामासम्म
विराटनगर । परीक्षा प्रणालीमा एकाधिकार कायम गरेको, अतिरिक्त भत्ता लिएको र स्वार्थको द्वन्द्व हुने गरी काम गरेको आरोप खेपिरहेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्। गुरागाईंले मंगलबार प्रदेश…


