सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ ।कोर खबर२०८३ कात्तिक १० १०:२९