तीन महिना सरकारी कार्यालय ४ बजे नै बन्द हुने
काठमाडौं।हिउँदको समयलाई मध्यनजर गर्दै सरकारले सरकारी कार्यालय सञ्चालन समय एक घण्टा घटाउने भएको छ। भोलि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजे नै बन्द हुनेछन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त…


