काठमान्डुसँग खेल्दा जनकपुर पहिलो जितको खोजीमा आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु यस सिजन सुखद सुरुवात गर्न चाहन्छ।कोर खबर२०८३ कात्तिक १२ ०८:५६