कलाभन्दा परको जीवन
पर्दामा शबाना आजमी अनेकौँ जीवन बाँचेकी छन्। कहिले सामाजिक अन्यायसँग जुध्ने महिला, कहिले सम्बन्धको जटिलतामा अल्झिएकी पात्र त कहिले परम्परागत मान्यताविरुद्ध उभिने विद्रोही चरित्र। तर काठमाडौँमा स्वस्तिमा खड्कासँगको संवादमा उनले अभिनय गरेका पात्र होइन,…


