बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्दै, कार्यसमिति बैठक डाकिने
११ कात्तिक, काठमाडौं । बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय खोल्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले लिखित माग गर्दा पनि बैठक नडाकेपछि उनीहरू बैठक बस्ने तयारीमा पुगेका हुन् ।…


