इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त
१२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको…


