दुश्मन जिल्ल पर्दा खुसी, पारिश्रमिकको लफडाले तितो
दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ मा बरिष्ठ गायक आनन्द कार्की भन्छन्– ‘भाइको दुश्मन छन् धेरै, दुश्मन हेरेकै हेर्यै…’ । गीतको भावअनुसार दुर्गेशका दुश्मन ‘हेरेको हेर्यै’ भएकोमा कार्की खुसी मनाइरहेका देखिन्छन् । गीतभित्र…


